देश/प्रदेश
कैलालीमा ५० वर्षीया महिलाले पनि कोरोनालाई जितिन्, आजै घर फर्किइन्
०

कैलाली, वैशाख ११–
कैलालीको सेती प्रादेशिक अस्पतालममा उपचाररत कोरोना संक्रमित एक महिला पूर्ण रुपमा निको भएकी छिन् ।
लम्कीचुहा नगरपालिकाकी ५० वर्षीया महिलालाई आजै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यो संगै नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या १० पुगेको छ ।
आज मात्रै काठमाडौंको सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमण देखिएका आमा र छोरा दुबै डिस्चार्ज भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>