देश/प्रदेश

कैलालीमा ५० वर्षीया महिलाले पनि कोरोनालाई जितिन्, आजै घर फर्किइन्

Banner

कैलाली, वैशाख ११–

कैलालीको सेती प्रादेशिक अस्पतालममा उपचाररत कोरोना संक्रमित एक महिला पूर्ण रुपमा निको भएकी छिन् ।

लम्कीचुहा नगरपालिकाकी ५० वर्षीया महिलालाई आजै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यो संगै नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या १० पुगेको छ ।

आज मात्रै काठमाडौंको सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमण देखिएका आमा र छोरा दुबै डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>