Breaking News
आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो
०

काठमाडौं, वैशाख ११–
नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ४७ पुग्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलन मार्फत कोरोना पुष्टि गरेको हो । कोरोना संक्रमितहरु मध्ये एक जना उदयपुर र एक जना धनुषाको रहेको मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>