देश/प्रदेश
पूर्वसचिव उपाध्याय पक्राउ
०

काठमाडौं, वैशाख १०–
प्रहरीले पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गरेको छ । उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>