देश/प्रदेश

पूर्वसचिव उपाध्याय पक्राउ

Banner

काठमाडौं, वैशाख १०–

प्रहरीले पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गरेको छ । उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>