Breaking News
टेकु अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित धादिङका युवा निको भए, आज डिस्चार्ज हुँदै
०

काठमाडौं, बैशाख १०-
टेकु अस्पतालमा उपचाररत कोरोना भाइरसका संक्रमित एक युवा आज (बुधबार) डिस्चार्ज हुने भएका छन् ।
उनमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको हो ।
युएईबाट धादिङ आएका ३२ वर्षीय युवा निको भएपछि अस्पतालले उनलाई घर पठाउने तयारी गरेको हो ।
यही चैत ६ गते एयर अरेबियाको विमानबाट उनी काठमाडौँ आएका थिए । त्यसपछि उनी काठमाडौँकै होटेलमा बसेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>