Breaking News

टेकु अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित धादिङका युवा निको भए, आज डिस्चार्ज हुँदै

Banner

काठमाडौं, बैशाख १०-

टेकु अस्पतालमा उपचाररत कोरोना भाइरसका संक्रमित एक युवा आज (बुधबार) डिस्चार्ज हुने भएका छन् ।

उनमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको हो ।

युएईबाट धादिङ आएका ३२ वर्षीय युवा निको भएपछि अस्पतालले उनलाई घर पठाउने तयारी गरेको हो ।

यही चैत ६ गते एयर अरेबियाको विमानबाट उनी काठमाडौँ आएका थिए । त्यसपछि उनी काठमाडौँकै होटेलमा बसेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>