Breaking News

लकडाउनपछि माग कम हुँदा पनि किन गइरहेको छ झ्यापझ्याप विजुली ?

Banner

काठमाडौं, वैशाख १०-

अहिले पाँच मिनेट देखि १५ मिनेट सम्म झ्याप झ्याप जान थालेको छ । यस्तो अवरोध दिनमै ४/५ पटक सम्म भइरहेको छ । लकडाउनपछि माग नभएपछि भारतबाट विजुली आयात समेत घटाइएको छ ।

स्वदेशी उत्पादनको विजुली पनि धेरै भएका कारण आयोजना समेत बन्द गरिएको छ । तर पनि किन विजुलीमा अवरोध आइरहेको छ ? नेपाल विद्युत प्राधिकरणका अनुसार हावाहुरी र चट्याङका कारण विजुली आपूर्ति प्रभावित भएको
छ ।

नेपालमा वैकल्पिक प्रसारणलाइन नहुँदा कुनै एउटा खण्डमा सानो समस्या आउँदा पनि ठूलो क्षेत्रमा विद्युत आपूर्ति रोकिने गरेको प्राधिकरणले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>