Breaking News
उदयपुरका थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो
०

काठमाडौं, वैशाख ९–
आज (मंगलबार) एकै दिन उदयपुरका ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ३ जना र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>