Breaking News

उदयपुरका थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो

Banner

काठमाडौं, वैशाख ९–

आज (मंगलबार) एकै दिन उदयपुरका ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ३ जना र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>