Uncategorized

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्यो

Banner

काठमाडौं, बैशाख ९–

नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३२ पुगेको छ । जसमध्येका ४ जना भने उपचार पछि निको भइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>