Uncategorized
उदयपुरमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्यो
०

काठमाडौं, बैशाख ९–
नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् ।
यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३२ पुगेको छ । जसमध्येका ४ जना भने उपचार पछि निको भइसकेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>