Breaking News
धनगढीमा कोरोना संक्रमित युवक १६ दिनपछि आज घर फिर्ता
०

धनगढी, वैशाख ७–
धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक १६ दिनपछि फिर्ता भएका छन् । पूर्णरुपमा निको भएपछि २१ वर्षीय युवक आज (आइतबार) डिस्चार्ज भएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>