Breaking News

धनगढीमा कोरोना संक्रमित युवक १६ दिनपछि आज घर फिर्ता

Banner

धनगढी, वैशाख ७–

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक १६ दिनपछि फिर्ता भएका छन् । पूर्णरुपमा निको भएपछि २१ वर्षीय युवक आज (आइतबार) डिस्चार्ज भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>