अन्तर्राष्ट्रिय

भारतमा कोरोनाबाट प्रहरी अधिकारीको मृत्यु

Banner

भारत, वैशाख ६–

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण एक प्रहरी अधिकारीको मृत्यु भएको छ ।

पञ्जाबको लुधियानाका एसीपी अनिल कोहलीको कोरोना भाइरसको कारण शनिबार मृत्यु भएको हो । उनको ओपोलो अस्पतालमा उपचार भइरहेको थियो।

लुधियानाकै एसपीएस अस्पतालमा प्लाज्मा थेरापी दिने तयारी हुँदा उनको मृत्यु भएको हो । पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले एसीपी अनिल कोहलीको मृत्युमा दुःख व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>