अन्तर्राष्ट्रिय
भारतमा कोरोनाबाट प्रहरी अधिकारीको मृत्यु
०

भारत, वैशाख ६–
भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण एक प्रहरी अधिकारीको मृत्यु भएको छ ।
पञ्जाबको लुधियानाका एसीपी अनिल कोहलीको कोरोना भाइरसको कारण शनिबार मृत्यु भएको हो । उनको ओपोलो अस्पतालमा उपचार भइरहेको थियो।
लुधियानाकै एसपीएस अस्पतालमा प्लाज्मा थेरापी दिने तयारी हुँदा उनको मृत्यु भएको हो । पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले एसीपी अनिल कोहलीको मृत्युमा दुःख व्यक्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>