Breaking News

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४८०, संक्रमितको संख्या १४ हजार नाघ्यो

Banner

काठमाडौँ, वैशाख ६-

भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४८० पुगेको छ । पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

संक्रमितको संख्या पनि झण्डै एक हजारले थपिएको छ पछिल्लो २४ घण्टामा । अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या १४ हजार ३७८ पुगेको छ । त्यसमध्ये १९ सय ९१ जनालाई भने निको भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>