जोडिनुहोस
  • होमपेज
  • चितवनका टिकटक स्टार सिजनको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

चितवनका टिकटक स्टार सिजनको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

चितवन, चैत ५–

चितवनका टिकटक स्टार सिजन क्षेत्रीको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

अनिश गुरुङको स्वरमा रहेको ‘छोडी गयौं….’बोलको गीतमा सिजनले अभिनय गरेका हुन् । भिडियोमा सिजनलाई बबिता तामाङले साथ दिएकी छिन् । भिडियोलाई शोभित गुरुङ र निराजन शाहीले निर्देशन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका