



चितवन, चैत ५–
चितवनका टिकटक स्टार सिजन क्षेत्रीको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
अनिश गुरुङको स्वरमा रहेको ‘छोडी गयौं….’बोलको गीतमा सिजनले अभिनय गरेका हुन् । भिडियोमा सिजनलाई बबिता तामाङले साथ दिएकी छिन् । भिडियोलाई शोभित गुरुङ र निराजन शाहीले निर्देशन गरेका छन् ।