Breaking News
चितवनमा ३१ जनाको कोरोना रिपोर्ट नेगेटिभ, पाँच जनाको परीक्षण जारी
०

चितवन, वैशाख ४–
चितवनमा आज (विहीबार) गरिएको कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा ३१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३१ जनाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
यस्तै अन्य पाँच जनाको अझै परीक्षण जारी रहेकोले नतिजा भोलि सार्वजनिक गरिने पौडेलले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>