Breaking News

चितवनमा ३१ जनाको कोरोना रिपोर्ट नेगेटिभ, पाँच जनाको परीक्षण जारी

Banner

चितवन, वैशाख ४–

चितवनमा आज (विहीबार) गरिएको कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा ३१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३१ जनाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

यस्तै अन्य पाँच जनाको अझै परीक्षण जारी रहेकोले नतिजा भोलि सार्वजनिक गरिने पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>