Breaking News
कोरोनाले भारतमा १२ हजार बढि संक्रमित, ४२२ को मृत्यु
०

चितवन,बैशाख ४-
भारतमा पछिल्लो २४ घण्टामा २९ जनाले कोरोनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२२ पुगेको छ । भारतमा एकैदिन ८८३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १२ हजार ३७० पुगेको छ ।
भारतमा संक्रमितमध्ये १ हजार ५०८ जना उपचारपछि निको भएका छन् । १० हजार ४४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>