Breaking News

कोरोनाले भारतमा १२ हजार बढि संक्रमित, ४२२ को मृत्यु

Banner

चितवन,बैशाख ४-

भारतमा पछिल्लो २४ घण्टामा २९ जनाले कोरोनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२२ पुगेको छ । भारतमा एकैदिन ८८३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १२ हजार ३७० पुगेको छ ।

भारतमा संक्रमितमध्ये १ हजार ५०८ जना उपचारपछि निको भएका छन् । १० हजार ४४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>