जोडिनुहोस

Banner

काठमाडौं,बैशाख ४-

सोलुखुम्बुको फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएको छ । ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गए राति १२ बजेर ५५ मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पका कारण क्षति भएको वा नभएको बारे विस्तृत विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *