चितवन विशेष

चितवनको राप्ती नदीमा हामफाल्दा एक जनाको मृत्यु

Banner

चितवन, वैशाख ३–

चितवनमा मंगलबार अपरान्ह राप्ती नदीमा हामफाल्दा एक पुरुषको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२७ स्थित राप्ती नदीमा हामफाल्दा भरतपुर–२५ शुक्रनगरमा डेरा गरी बस्ने नवलपुरको देवचुली–१३ का ३० वर्षीय धनसिंह नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिव्यनगरले जनाएको छ । घरायसी झगडाका कारण ती पुरुषले हामफालेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>