चितवन विशेष
चितवनको राप्ती नदीमा हामफाल्दा एक जनाको मृत्यु
०

चितवन, वैशाख ३–
चितवनमा मंगलबार अपरान्ह राप्ती नदीमा हामफाल्दा एक पुरुषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–२७ स्थित राप्ती नदीमा हामफाल्दा भरतपुर–२५ शुक्रनगरमा डेरा गरी बस्ने नवलपुरको देवचुली–१३ का ३० वर्षीय धनसिंह नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिव्यनगरले जनाएको छ । घरायसी झगडाका कारण ती पुरुषले हामफालेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>