जोडिनुहोस
  • होमपेज
  • नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे

काठमाडौं, वैशाख ३–

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्व सचिव सुशील घिमिरे नियुक्त भएका छन् ।

तीन महिनादेखि रिक्त रहेको उक्त पदमा सरकारले मंगलबार घिमिरेलाई नियुक्त गरेको हो । घिमिरेको पदावधिबारे भने खुलेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका