अन्तर्राष्ट्रिय

भारतमा संक्रमितको संख्या ११ हजार भन्दा बढी, ३७७ जनाको मृत्यु

Banner

एजेन्सी,बैशाख ३-

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ हजार भन्दा बढी भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको बुधबार बिहान ८ बजेसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या ११ हजार ४३९ पुगेको छ ।

भारतमा अहिलेसम्म कोभिड–१९ बाट ३७७ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>