अन्तर्राष्ट्रिय
भारतमा संक्रमितको संख्या ११ हजार भन्दा बढी, ३७७ जनाको मृत्यु
०

एजेन्सी,बैशाख ३-
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ हजार भन्दा बढी भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको बुधबार बिहान ८ बजेसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या ११ हजार ४३९ पुगेको छ ।
भारतमा अहिलेसम्म कोभिड–१९ बाट ३७७ जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>