Breaking News
कोरोना संक्रमित कैलालीकी महिलालाई भेटेका ५४ जना क्वारेन्टाइनमा
०

डडेल्धुरा, वैशाख २ –
कैलालीको लम्कीचुहाकी ६५ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसँगै उनलाई भेटेका ५४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
उनीसँगै वीरगञ्जबाट आएका २६ र क्वारेन्टाइनबाट घर पुगेपछि उनलाई भेटेका थप २८ सहित ५४ जनालाई क्वारेन्टाइनमा राखिएको हो । उनीहरूलाई सबैलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>