Breaking News

कोरोना संक्रमित कैलालीकी महिलालाई भेटेका ५४ जना क्‍वारेन्टाइनमा

Banner

डडेल्धुरा, वैशाख २ –

कैलालीको लम्कीचुहाकी ६५ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसँगै उनलाई भेटेका ५४ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ ।

उनीसँगै वीरगञ्‍जबाट आएका २६ र क्‍वारेन्टाइनबाट घर पुगेपछि उनलाई भेटेका थप २८ सहित ५४ जनालाई क्‍वारेन्टाइनमा राखिएको हो । उनीहरूलाई सबैलाई लम्की बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>