स्वास्थ्य
बेलायतमा कोरोना संक्रमणबाट १० हजार भन्दा बढीको मृत्यु
०

एजेन्सी,बैशाख १-
बेलायतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १० हजार भन्दा बढी पुगेको छ। आइतबार एकै दिन अहिलेसम्मकै धेरै ७३७ जनाको मृत्यु भएसँगै बेलायतमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १० हजार भन्दा बढी भएको हो । अहिलेसम्म बेलायतमा मृत्यु हुनेको संख्या १० हजार ६२९ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>