समाज
हिमानी कोषले सरकारी राहत कोषमा २ करोड जम्मा गर्यो
०

काठमाडौं,चैत ३०-
पूर्वराजा ज्ञानेन्द्र शाहले घोषणा गरेको २ करोड रुपैयाँ सहयोग हिमानी कोषले सरकारी राहत कोषमा उपलब्ध गराएको छ । कोषका अधिकारीहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंलाई रकम उपलब्ध गराएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रले केही दिन पहिला कोरोना उपचार कोषमा २ करोड सहयोग गर्ने घोषणा गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>