समाज

हिमानी कोषले सरकारी राहत कोषमा २ करोड जम्मा गर्‍यो

Banner

काठमाडौं,चैत ३०-

पूर्वराजा ज्ञानेन्द्र शाहले घोषणा गरेको २ करोड रुपैयाँ सहयोग हिमानी कोषले सरकारी राहत कोषमा उपलब्ध गराएको छ । कोषका अधिकारीहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंलाई रकम उपलब्ध गराएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रले केही दिन पहिला कोरोना उपचार कोषमा २ करोड सहयोग गर्ने घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>