अन्तर्राष्ट्रिय
भारतमा तीन जना पत्रकारलाई कोरोना भाइरस संक्रमण
०

एजेन्सी,चैत ३०
मुम्बईमा कार्यरत तीन जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पाइएको छ। भारतीय सन्चार माध्यमका अनुसार सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ। बान्द्रास्थित एक होटलमा बसिरहेका ४० पत्रकारमध्ये उनिहरु रहेको जनाइएको छ। अन्य ३७ जना पत्रकारमा नेगेटिभ पाइए पनि होटलमै क्वारेन्टाइनमा राखिएको छ।
संक्रमित भनिएका तीनै जना पत्रकारको परिक्षण उनिहरु आबद्ध सन्चार माध्यमले गरेकाले अब त्यसको थप परिक्षण ब्रिहानमुम्बई म्युनिसिपाल कर्पोरेसनले गर्ने छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>