अन्तर्राष्ट्रिय

भारतमा अप्रिल ३० सम्म ‘लकडाउन’ लम्ब्याउने तयारी

Banner

भारत, चैत २९–

भारतमा लकडाउनको अवधि बढाईएको छ ।

भारतको महाराष्ट्रलगायतका प्रदेशहरुमा अप्रिल ३० सम्मका लागि लकडाउनको अवधि लम्ब्याइएको हो । यस्तै पुरै भारतमा लकडाउनको अवधि ३० अप्रिलसम्म बढाउने तयारी पनि भइरहेको छ । प्रधानमन्त्री मोदीले कोरोनाको संक्रमणबाट बच्नका लागि एक मात्र उपाय ‘लकडाउन’ भएकाले यसको अवधि लम्ब्याउनुको विकल्प नरहेको प्रदेशका मुख्यमन्त्रीहरुलाई बताएका छन् ।

प्रधानमन्त्री मोदी स्वंमले पनि पुरै भारतभर लकडाउनको अवधि बढाउने घोषणाको तयारीमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा ७ हजार ५५२९ जनामा कोरोना संक्रमण फैलिएको छ भने २४२ जनाको मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>