अन्तर्राष्ट्रिय
भारतमा अप्रिल ३० सम्म ‘लकडाउन’ लम्ब्याउने तयारी
०

भारत, चैत २९–
भारतमा लकडाउनको अवधि बढाईएको छ ।
भारतको महाराष्ट्रलगायतका प्रदेशहरुमा अप्रिल ३० सम्मका लागि लकडाउनको अवधि लम्ब्याइएको हो । यस्तै पुरै भारतमा लकडाउनको अवधि ३० अप्रिलसम्म बढाउने तयारी पनि भइरहेको छ । प्रधानमन्त्री मोदीले कोरोनाको संक्रमणबाट बच्नका लागि एक मात्र उपाय ‘लकडाउन’ भएकाले यसको अवधि लम्ब्याउनुको विकल्प नरहेको प्रदेशका मुख्यमन्त्रीहरुलाई बताएका छन् ।
प्रधानमन्त्री मोदी स्वंमले पनि पुरै भारतभर लकडाउनको अवधि बढाउने घोषणाको तयारीमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा ७ हजार ५५२९ जनामा कोरोना संक्रमण फैलिएको छ भने २४२ जनाको मृत्यु भइसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>