समाज

नेपालमा ६ दिनयता कोरोना संक्रमित थपिएका छैनन

Banner

चितवन,चैत २९–

पछिल्लो ६ दिनयता कोरोना भाइरस संक्रमितको संख्या स्थिर रहेको पाइएको छ । पछिल्लो दिनमा परीक्षण गर्ने क्रम बढाइँदासमेत कोरोना संक्रमितको संख्या नदेखिनुलाई सकारात्मक रुपमा लिइएको सरकारी अधिकारीहरुले बताएका छन् ।

गत २४ घण्टामा ६ सय ३० जनाको कोरोना परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । राजधानी दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>