अन्तर्राष्ट्रिय
कोरोनाबाट १६ लाख १४ हजार बढि सङ्क्रमित, ९६ हजार बढीको मृत्यु
०

एजेन्सी,चैत २८
कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १६ लाख १४ हजार बढि सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि ९६ हजार ७८८ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ५७ हजार १६४ जना भने निको भएका छन् । शुक्रबार मध्याह्नसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>