अन्तर्राष्ट्रिय

कोरोनाबाट १६ लाख १४ हजार बढि सङ्क्रमित, ९६ हजार बढीको मृत्यु

Banner

एजेन्सी,चैत २८

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १६ लाख १४ हजार बढि सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि ९६ हजार ७८८ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ५७ हजार १६४ जना भने निको भएका छन् । शुक्रबार मध्याह्नसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>