जोडिनुहोस
  • होमपेज
  • भारतमा झन् तीव्र फैलदैंछ कोरोनाः एकैरात ३० जनाको मृत्यु, ५४७ पोजेटिभ

भारतमा झन् तीव्र फैलदैंछ कोरोनाः एकैरात ३० जनाको मृत्यु, ५४७ पोजेटिभ

एजेन्सी,चैत १८-

भारतमा कोरोना भाइरसका कारण बिहीबार राति मात्रै ३० जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १९९ पुगेको छ ।

यस्तै पाँच सय ४७ नयाँ संक्रमित पनि फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार राति मात्रै ३० जनाको मृत्यु भएको हो भने ५ सय ४७ नयाँ संक्रमित फेला परेका हुन् । भारतभर संक्रमितको संख्या ६ हजार ४ सय १२ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका