Breaking News

कोरोनाभाइरसः अमेरिकामा मृत्यु हुनेको संख्या १६ हजार ६ सय नाघ्यो

Banner

एजेन्सी,चैत २८-

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८७२ बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६६३ पुगेको छ ।

अमेरिकामा एकैदिन ३३ हजार २५६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार २८६ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २५ हजार ३१६ जना उपचारपछि निको भएका छन् । १० हजार ११ जनाको अवस्था गम्भीर रहेको । ४ लाख २६ हजार बढी उपचाररत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>