Breaking News
कोरोनाभाइरसः अमेरिकामा मृत्यु हुनेको संख्या १६ हजार ६ सय नाघ्यो
०

एजेन्सी,चैत २८-
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८७२ बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६६३ पुगेको छ ।
अमेरिकामा एकैदिन ३३ हजार २५६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार २८६ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २५ हजार ३१६ जना उपचारपछि निको भएका छन् । १० हजार ११ जनाको अवस्था गम्भीर रहेको । ४ लाख २६ हजार बढी उपचाररत छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>