Breaking News

सरकारको कच्चा निर्णय, काठमाडौंबाट घर जान दिने निर्णयबाट पछि हट्यो

Banner

काठमाडौं, चैत २७–

भोलि (शुक्रबार) र पर्सी काठमाडौंबाट अलपत्र परेका यात्रुहरुलाई घर जना दिइने सरकारको निर्णय डेढ घण्टामै उल्टिएको छ । प्रदेश सरकारले विरोध जनाएपछि अन्ततः संघीय सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो । र, गृहकार्य गर्न गृह मन्त्रालयलाई भनिएको थियो । तर यातायात्र मन्त्री बसन्त नेम्वाङले तत्काल सरकारको निर्णय कार्यान्वयन गर्न नसक्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>