अन्तर्राष्ट्रिय

भारतमा एक डाक्टरको कोरोनाबाट मृत्यु

Banner

भारत, चैत २७–

भारतमा एक डाक्टरको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।

मध्य प्रदेशमा ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको कोरोना भाइरसको कारण मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ । भाइरसको संक्रमण पुष्टि भएपछि उनको उपचार चलिरहेको थियो । तर, उनको अवस्था भने गम्भीर बनेको थियो ।

बिहीबार बिहान उनको मृत्यु भएको हो । मध्यप्रदेशमा कोरोनाको कारण पहिलोपटक डाक्टरको मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>