अन्तर्राष्ट्रिय
भारतमा एक डाक्टरको कोरोनाबाट मृत्यु
०

भारत, चैत २७–
भारतमा एक डाक्टरको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।
मध्य प्रदेशमा ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको कोरोना भाइरसको कारण मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ । भाइरसको संक्रमण पुष्टि भएपछि उनको उपचार चलिरहेको थियो । तर, उनको अवस्था भने गम्भीर बनेको थियो ।
बिहीबार बिहान उनको मृत्यु भएको हो । मध्यप्रदेशमा कोरोनाको कारण पहिलोपटक डाक्टरको मृत्यु भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>