समाचार

पाँच वर्षकालागी नवनियुक्त गभर्नर अधिकारीले लिए शपथ

Banner

काठमाडौँ, चैत २५-

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ ।

सर्वोच्च अदालतमा आज आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश जबराले नवनियुक्त गभर्नर अधिकारलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । सरकारले सोमबार अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो । उहाँको कार्यकाल पाँच वर्षको हुनेछ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>