देश/प्रदेश

कपिलवस्तुमा आइसोलेसनमा रहेका एक पुरुषको मृत्यु

Banner

कपिलवस्तु, चैत २४–

कपिलवस्तुमा आइसोलेसनमा उपचाररत एक जना बिरामीको मृत्यु भएको छ ।

विजयनगर–२ का गोवद्र्धन भरको आज मृत्यु भएको कपिलवस्तु अस्पतालले जनाएको छ । उनलाई कोरोना भएको वा नभएको भन्ने बारे परीक्षण हुन बाँकी रहेको कपिलवस्तु अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>