देश/प्रदेश
कपिलवस्तुमा आइसोलेसनमा रहेका एक पुरुषको मृत्यु
०

कपिलवस्तु, चैत २४–
कपिलवस्तुमा आइसोलेसनमा उपचाररत एक जना बिरामीको मृत्यु भएको छ ।
विजयनगर–२ का गोवद्र्धन भरको आज मृत्यु भएको कपिलवस्तु अस्पतालले जनाएको छ । उनलाई कोरोना भएको वा नभएको भन्ने बारे परीक्षण हुन बाँकी रहेको कपिलवस्तु अस्पतालले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>