अन्तर्राष्ट्रिय
कोरोनाले अमेरिकामा एकैदिन १ हजार १५४ बढीको मृत्यु
०

एजेन्सी,चैत २४–
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार १५४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ६०५ पुगेको छ ।
अमेरिकामा एकैदिन २४ हजार ९७० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३२७ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>