देश/प्रदेश
लकडाउन बारे आज अपरान्ह मन्त्रिपरिषद् बैठक बस्दै
०

काठमाडौं, चैत २२–
आज अपरान्ह मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
लकडाउनको अवधि सकिन लागेको अबको तयारी र स्वास्थ्य सामग्री खरिदलगायत अन्य विषयमा छलफल गर्न आज (शनिबार) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठकमा चैत २५ गते सकिन लागेको लकडाउन बढाउने या खोल्ने विषयमा छलफल हुने स्रोतले बतायो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>