देश/प्रदेश

लकडाउन बारे आज अपरान्ह मन्त्रिपरिषद् बैठक बस्दै

Banner

काठमाडौं, चैत २२–

आज अपरान्ह मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

लकडाउनको अवधि सकिन लागेको अबको तयारी र स्वास्थ्य सामग्री खरिदलगायत अन्य विषयमा छलफल गर्न आज (शनिबार) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठकमा चैत २५ गते सकिन लागेको लकडाउन बढाउने या खोल्ने विषयमा छलफल हुने स्रोतले बतायो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>