चितवन विशेष

भरतपुरको विशालचोकमा लकडाउन प्रभावितलाई राहत वितरण

Banner

चितवन,चैत २०-

चितवनमा लकडाउनबाट प्रभावितलाई राहत वितरण गरिएको छ । भरतपुर महानगरपालिका ७ कृष्णपुर विशाल चोक स्थित चार सय बढि श्रमिक मजदुरलाई राहत वितरण गरिएको हो । नेपाली काँग्रेस चितवनका उपसभापति कैलास कोइरालाले राहत वितरण शुभारम्भ गर्नुभएको हो ।

व्यवसायी नारायण बजगाई,ठाकुर बजगाई र योगेन्द्र थापाले प्रति व्यक्ति ५ किलो चामल,१ किलो दालको व्यवस्था गर्नुभएको थियो । राहत पाएपछि मजदुरहरु खुसी भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>