चितवन विशेष
भरतपुरको विशालचोकमा लकडाउन प्रभावितलाई राहत वितरण
०

चितवन,चैत २०-
चितवनमा लकडाउनबाट प्रभावितलाई राहत वितरण गरिएको छ । भरतपुर महानगरपालिका ७ कृष्णपुर विशाल चोक स्थित चार सय बढि श्रमिक मजदुरलाई राहत वितरण गरिएको हो । नेपाली काँग्रेस चितवनका उपसभापति कैलास कोइरालाले राहत वितरण शुभारम्भ गर्नुभएको हो ।
व्यवसायी नारायण बजगाई,ठाकुर बजगाई र योगेन्द्र थापाले प्रति व्यक्ति ५ किलो चामल,१ किलो दालको व्यवस्था गर्नुभएको थियो । राहत पाएपछि मजदुरहरु खुसी भएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>