अन्तर्राष्ट्रिय

भारतको पञ्जाव लकडाउनको घोषणा

Banner

भारत, चैत ९–

छिमेकी मुलुक भारतको पञ्चाव लकडाउनको घोषणा गरिएको छ । ३१ मार्च सम्मका लागि पञ्जावलाई लडकडाउन घोषणा गरिएको पञ्जावका मुख्यमन्त्री अमरिन्दर सिंहले जनाएका छन् ।

यससंगै पञ्जावमा इमरजेन्सी सेवा बाहेक सबै बन्द हुने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>