अन्तर्राष्ट्रिय

कोरोना भाइरसका कारण इटालीमा एकै दिन ८ सय १२ जनाको मृत्यु

Banner

एजेन्सी,चैत १८-

इटालीमा कोरोना भाइरसको संक्रमणका कारण एकै दिन ८ सय १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो समेत गरी कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ। यो नेपाली समयअनुसार सोमबार राति १० बजेसम्मको हो।

यसैगरी त्यहाँ कोरोना भाइरसबाट अहिलेसम्म १ लाख १ हजार ७३९ जना संक्रमित भइसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>