जोडिनुहोस
मङ्लबार, फाल्गुन १८, २०७७
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • नेपालबाट विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन फुकुवा

नेपालबाट विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन फुकुवा

काठमाडौं,चैत १६-

सरकारले विदेशमा रहेका नेपाली विद्यार्थीलाई नेपालबाट पैसा पठाउन फुकुवा गरेको छ। यसअघि शिक्षा मन्त्रालयले जारी गर्ने नो अब्जेक्सन लेटर नभई पैसा पठाउन नपाइने व्यवस्था थियो। सरकारले कोरोना भाइरसका कारण विदेशमा रहेका नेपाली विद्यार्थीको दैनिकी सहज पार्न पैसा पठाउन सकिने व्यवस्था गरेको हो।

शिक्षा मन्त्रालयले उक्त लेटर नभए पनि पैसा पठाउन सकिने व्यवस्था गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका