Breaking News

काठमाडौंमा लकडाउन उल्लंघनः शनिबार बिहानै समातिए १३९ जना

Banner

काठमाडौं, चैत १५–

सरकारले लकडाउन गरेको आज पाचौँ दिन । दिन जति बित्दै गयो उल्लंघन गर्ने क्रम पनि उत्तिकै बढी रहेको छ । सबैभन्दा बढी काठमाडौंमा उल्लंघन गर्ने देखिदैछन् । सोही अनुरुप काठमाडौंमा प्रहरी कडा रुपमा उत्रिन थालेको छ ।

लकडाउन उल्लंघन गर्नेविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएको प्रहरीले आज (शनिबार) विहानै ८ बजेसम्ममा १३९ जनालाई पक्राउ गरेको छ । जसमा १३० जना पुरुष र ९ जना महिला छन् ।

प्रहरीले अत्यावश्यक काम बिना बाहिर निस्किएको भन्दै उनीहरुलाई पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>