राजनीति
प्रधानमन्त्री ओली डिस्चार्ज,स्वास्थ्य अवस्था सामान्य
०

काठमाडौं,चैत १४-
बिहीबार राति ११ बजे अस्वस्थ भएर महाराजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरमा पुर्याइएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ डिस्चार्ज भएका छन्। उनका विशेषज्ञ सल्लाहकार मुटुरोग विशेषज्ञ डा.अरुण सायमीका अनुसार स्वास्थ्य अवस्था सामान्य भएपछि प्रधानमन्त्री ओली डिस्चार्ज भएका हुन्।
मुटुको चाल बढेपछि अस्पताल भर्ना भएका ओलीको स्वास्थ्यमा सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको डा.सायमीले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>