समाचार
सरकारले फेरी सार्यो मेलम्ची आयोजनाको कामको भाका
०

काठमाडौं, चैत १३–
खानेपानी मन्त्री बीना मगरले दशैंअघि मेलम्चीको पानी काठमाडौंमा ल्याउने बताएको केहि दिनमै मेलम्ची खानेपानी आयोजनाले यसअघि निर्धारित समयावधिमा मेलम्चीको काम नसकिने जनाएको हो ।
कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलन नदिन सरकारले देशभर ‘लकडाउन’ गरेपछि आयोजनाको काम पनि ठप्प भएकाले दशैंअघि मेलम्चीको पानी काठमाडौंमा नआउने आयोजनाले प्रष्ट्याएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>