समाचार

सरकारले फेरी सार्‍यो मेलम्ची आयोजनाको कामको भाका

Banner

काठमाडौं, चैत १३–

खानेपानी मन्त्री बीना मगरले दशैंअघि मेलम्चीको पानी काठमाडौंमा ल्याउने बताएको केहि दिनमै मेलम्ची खानेपानी आयोजनाले यसअघि निर्धारित समयावधिमा मेलम्चीको काम नसकिने जनाएको हो ।

कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलन नदिन सरकारले देशभर ‘लकडाउन’ गरेपछि आयोजनाको काम पनि ठप्प भएकाले दशैंअघि मेलम्चीको पानी काठमाडौंमा नआउने आयोजनाले प्रष्ट्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>