समाज

कोरोना संक्रमण रोक्‍न काठमाडौं महानगरले सडकमा औषधि छर्कन थाल्यो

Banner

काठमाडौं,चैत १२-

कोरोना भाइस रोकथाम गर्न काठमाडौं महानगरपालिकाले बुधबारदेखि महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा  कीटनाशक औषधि छर्कन थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिंदै गइरहेको कोरोना भाइरसको संक्रमण महानगर क्षेत्रभित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>