समाज
कोरोना संक्रमण रोक्न काठमाडौं महानगरले सडकमा औषधि छर्कन थाल्यो
०

काठमाडौं,चैत १२-
कोरोना भाइस रोकथाम गर्न काठमाडौं महानगरपालिकाले बुधबारदेखि महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा कीटनाशक औषधि छर्कन थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिंदै गइरहेको कोरोना भाइरसको संक्रमण महानगर क्षेत्रभित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>