अन्तर्राष्ट्रिय
आज राती १२ बजेदेखि पुरै भारत २१ दिन लकडाउन घोषणा
०

भारत, चैत ११–
भारत सरकारले आज (मंगबार) राती १२ बजेदेखि देशभर लकडाउनको घोषणा गरेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीका नाममा सम्बोधन गर्दै देशभर लकडाउनको घोषणा गरेका हुन् । उनले यो लकडाउन एक किसिमका कफर््यु नै भएको बताएका छन् । यो लकडाउनको अवधि २१ दिन रहेको प्रधानमन्त्री मोदीले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>