अन्तर्राष्ट्रिय

आज राती १२ बजेदेखि पुरै भारत २१ दिन लकडाउन घोषणा

Banner

भारत, चैत ११–

भारत सरकारले आज (मंगबार) राती १२ बजेदेखि देशभर लकडाउनको घोषणा गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीका नाममा सम्बोधन गर्दै देशभर लकडाउनको घोषणा गरेका हुन् । उनले यो लकडाउन एक किसिमका कफर््यु नै भएको बताएका छन् । यो लकडाउनको अवधि २१ दिन रहेको प्रधानमन्त्री मोदीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>