Breaking News

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय नाघ्यो, एक सय ९१ देश प्रभावित

Banner

एजेन्सी,चैत १०-

कोरोनाको सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १२ पुगेको छ । एक सय ९१ देश र एउटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९९ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १२ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>