



काठमाडौं,चैत ९-
सरकारले सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले केही दिनका लागि सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा जान रोक लगायको हो।
निजी सवारी साधन तथा र मोटरसाइकल,स्कुटर लामो दुरीमा चल्न पाउने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए। ‘लामो दुरीको यात्रा गर्दा एउटा यात्रुमा संक्रमण भए अरुमा पनि सर्न सक्छ। धेरै यात्रु एउटा गाडीमा हुदा जोखिम बढ्छ,’ उनले भने ‘निजी सवारी साधन रोक लगाउने कुरा छैन।
Yesto wahiyat news nachapda ramro hola
येस्तो हावादारी समाचार हो। टपर्टुइया पत्रकारिता को नमुना।
भोलि बाट लक डाउन खुल्ने होर लामो दुरि को यातायात सर प्राइबेट गाडि हरु सर
jhan 2 jana bata aba 4 jana lai lagexa jhan aba testo garna kaa milxa bru ueta delivary garna sakdena saman hru ko manche nai eta uta jana parxa ….tesari jhan khatra badla ni
Hamro ma ( gorkha ) bike chalna deko xaina ??
keko paine laj lagnu parxa sirsak auta rakhera arko samachar sampreexan garda …dhoke baj NARAYANIONLINE .COM
How genuine is this news??
Yeu kun chutiya le lekhe ko news how …sala chalne pani bhanxa ..nachalne pani bhanxa ….fuck ….
Chalna diyara k garnu …petrol pump banda garako xa
तपाईको शुष्म लापरबाहीकारण भोलिका दिनमा भएभ यिस्थीति नआउला भन्न सकिँदैन त्यसैले खेलवाड र सिको गन्ने काम गर्दै नगरो । मानव जीवन माथि खेल खेल्ने पर्बिति छोडनुस झुटा झुटा समाचार सम्प्रेसन गर्ने कुनै पनि माध्यम लाई सरकाले कारवाई गर्न सकोस सरकार
Kasto ho k yll yo decesion wroong hoo
यो चैत 9 गतेको समाचार रछ