Breaking News
नेपालमा कोरोना आयो भनेर भ्रम फैलाउने एक जना पक्राउ
१

काठमाडौं, चैत ८–
नेपालमा कोरोना भाइरस (कोभिड–१९) प्रवेश गरेको भन्दै भ्रम फैलाउने एक जना पक्राउ गरेका छन् ।
महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्जालमार्फत भाइरल बनाउने भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धान पश्चात प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी
सामाजिक सञ्जामार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>