जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीको स्वास्थ्य परिक्षण: पेटबाट स्टेन्ट निकालियो

प्रधानमन्त्रीको स्वास्थ्य परिक्षण: पेटबाट स्टेन्ट निकालियो

काठमाडौँ चैत २-

स्वास्थ्य परिक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको पेटबाट स्टेन्ट निकालिएको छ।

गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली फलोअपका लागि आइतबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन प्राध्यापक डा. उत्तमकुमार शर्माले प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट आज झिकिएको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका