जोडिनुहोस
  • होमपेज
  • गैँडाको आक्रमणबाट माडीमा एक महिला गम्भीर घाइते

गैँडाको आक्रमणबाट माडीमा एक महिला गम्भीर घाइते

चितवन, फागुन २६-

गैँडाको आक्रमणबाट माडी नगरपालिका–९ का भोजकुमारी विक घाइते भएकी छिन। इलाका प्रहरी कार्यालय माडीले विकलाई भैँसी चराउन जाने क्रममा घाँगरखोलामा गैँडाले आज बिहान आक्रमण गरेको प्रहरीले जनाएको छ । गैँडाको आक्रमणबाट गम्भीर घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका