जोडिनुहोस
alt
  • होमपेज
  • झण्डावाल गाडी र अंगरक्षक बालुवाटारमै छाडेर घर फर्के बास्कोटा

झण्डावाल गाडी र अंगरक्षक बालुवाटारमै छाडेर घर फर्के बास्कोटा

काठमाडौं,फागुन ८-

मन्त्री पदबाट राजीनामा दिएका गोकुल बास्कोटा झण्डावाल गाडी र अंगरक्षक प्रधानमन्त्रीनिवास बालुवाटारमै छाडेर घर फर्केका छन् । गाडीविहीन भएका बास्कोटालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो गाडीमा राखेर बालकोट पुर्‍याएका छन् ।

काभ्रे पुर्ख्यौली थलो रहेका बास्कोटाको घर भक्तपुरमा छ ।

एक प्रतिक्रिया on “झण्डावाल गाडी र अंगरक्षक बालुवाटारमै छाडेर घर फर्के बास्कोटा

  1. यी महासयको पदको चुरीफुरी र रबाफ देख्दा धेरै दिन देख्न नपाइएला भन्ने मेरो हिजोसम्म ठम्याई थियो, आज सावितै गरेर देखाई दियो दुनियालाई । कमिलाको काल आए प्वाँख हाल्छ भन्ने उक्ति सोह्रै आना सही रहेछ । धन्नका कली ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका