जोडिनुहोस
alt
  • होमपेज
  • स्पेनिस क्लब बार्सिलोनाले प्रियंकाको फोटो राख्दै लेख्यो–वी लभ नेपाल

स्पेनिस क्लब बार्सिलोनाले प्रियंकाको फोटो राख्दै लेख्यो–वी लभ नेपाल

काठमाडौं – नायिका प्रियंका कार्कीको फोटो राख्दै स्पेनिस क्लब बार्सिलोनाले सामाजिक सञ्जालमा नेपाली ‘वी लभ नेपाल’ लेखेको छ ।

प्रियंका बार्सिलोना र लेभान्टेबीचको खेल हेर्न बार्सिलोना पुगेकी थिइन् । प्रियंकाले आइतबार राति पनि खेलअघि ‘ला लिगा’को फेसबुक लाइभमार्फत नेपाललाई प्रतिनिधित्व गरेको बताएकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका