चितवन- पहिलो संस्करणको -सीएमसी चितवन प्रिमियर लिग (सीपीएल) टि २० क्रिकेट प्रतियोगिता आज (शुक्रबार) बाट शुरु भएको छ ।
नारायणगढको क्याम्पा चौरमा शुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गरे ।
Your email address will not be published. Required fields are marked *
Notify me of follow-up comments by email.
Notify me of new posts by email.