जोडिनुहोस
  • होमपेज
  • भरतपुर १६ मा उल्टियो नतिजा,काँग्रेसका अमृतराज हमाल विजयी

भरतपुर १६ मा उल्टियो नतिजा,काँग्रेसका अमृतराज हमाल विजयी

चितवन,मंसिर १४-

चितवनको भरतपुर महानगरपालिका १६ मा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् । उनले नेकपाका भक्तराज हमाललाई पराजित गरेका हुन् । अमृतराजले ३१८३ मत प्राप्त गरेभने भक्तराजले २८७५ मत प्राप्त गरे । यसअघि सो वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वार विजयी भएका थिए ।

एक प्रतिक्रिया on “भरतपुर १६ मा उल्टियो नतिजा,काँग्रेसका अमृतराज हमाल विजयी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका